Posted by: banana_public February 6, 2021
खोइ हाम्रा बब्बाल Underwear Bruh !!!!!
Login in to Rate this Post:     1       ?         Liked by
धन्यवाद नाज ब्रो फोर द अप्देत ... सरी मैले कुरा बुझिन ... हुन त मैले Underwear ब्रो लै केहि ले खेदो खनेको पनि देखेको थिए ... तर उहा जस्तो खतरा मान्छे लाइ तेस्तो कुरा ले फरक पर्न नपर्ने हो ....
उनीहरुले किन उहालाइ तेस्तो खेदो खनेको मैले बुझ्न्न सकिन ...
हुन त आ-आफ्नो सोचाई आ-आफ्नो रोजाई .... लोल
अनि नाज ब्रो तपाई एस्तो स्मार्ट खतरा बब्बाल मान्छे ... तपैले त्रुम्प लै सुप्पोर्ट गरेको देखेर मन खस्किएको थियो .. सरि ..
सायद मलाई लाग्छ त्यो शिव बुटी धोकेर राइट विङ्ग कन्सपीरेसी सुनेको हेरेको कारण ले पनि हुन सक्छ ... लोल
खैर आ-आफ्नो सोचाई आ-आफ्नो रोजाई .... लोल ....
शिव बुटी को कुरा गर्दा आफ्नु पुरानो कुरा याद आयो ...लोल ... नेपाला हुदा होलि मा घोत्ता र भांग को लड्डु खाएर उडेको हेलिकोप्टर समात्न खोएजो .. एउटा साथी ले केहि नभएको बाटो मा खाल्टो छ भनि नाघ्न् खोजेको... रमाइला कुराहरु
होप underwear विल कम बैक सून विथ अ व्यंiग विथ लवलि जुसी स्टोरी .... लोल

तरेमाम
👀😃
Read Full Discussion Thread for this article