Posted by: banana_public February 5, 2021
खोइ हाम्रा बब्बाल Underwear Bruh !!!!!
Login in to Rate this Post:     1       ?         Liked by
खोइ हाम्रा बब्बाल Underwear Bruh कता गाएब हुनु भयो आजकाल....
बेला बेला मा बब्बाल बब्बाल कथा हरु पस्किन हुनुहुन्त्यो एसो साझा छिर्न पनि रमाइलो हुन्थ्यो....
उहा नभएर साझा बोरिङ्ग भयो....
तेही भएर पुरानो लगिन खोजेर भए पनि उहा लाइ बोलाउन आएको .... लोल
एसो नया बब्बाल स्टोरी लिएर ओउनु पर्यो झट्ट ..... लोल
Read Full Discussion Thread for this article