Posted by: Bennedict February 3, 2021
ॐ श्री स्वस्थानी ब्रत कथा
Login in to Rate this Post:     2       ?         Liked by
बाजे,
म धर्म-कर्म को कुनै सोधकर्ता हैन, तैपनी मैले बुझेको कुरा पस्कदैछु।

तपाईंले आफु किन धार्मिक हुनुभाको भनेर कारण त बताउनुभो, तर तपाईंमा मैले धेरै रिस्-राग, बैमन्स्यता र डाहको भेलले भङालो लाएर बसेको अनुभव भयो। तपाईं यी सबै दुर्गुणका साथ २२, २३, २४ त मेरै हो भन्नु तपाईंको अहमता हो अरु केही हैन। भक्ति-सङीतमा लागेर के गर्नु जब त्यो भक्त नै कुनै सीरियस रोगले ग्रसित छ।
तपाईंमा देखिएका रोगहरु:

# मैले र नास सरले तपाईं र लोगनजीलाई नराम्रो भनेको सोच्नु।
# हामीहरुले तपाईंहरु दुबैजनालाइ कन्स्पिरेसीको शिकार बनाउदैछौ भनेर सोच्नु।
# मबाट अनर्गल नाटक मन्चन भाको छ र भए नभेको प्रचार गरेको छ भनेर भन्नु।

यो त कुनै महा बिकट मानसिक रोगको लक्षण जस्तो सुनिन्छ नि हजुर। लोगनजीलाई हामीले जे देखेम, जे पढेम, तेही भनेको हो। अरु नया कुरा कहाँ बाट भन्नु होला? अनी कस्तो कन्स्पिरेसीको कुरा गर्नु भाको हो? केही बुझिएन। के नाटक भाको थियो होला? यो सबै तपाईंको दिमागमा छ तर वास्तविकतामा छैन होला हजुर।

बाँकी अश्लीलता र खराबिको कुरा छ, मैले माने हजुरको आर्गुमेन्ट, तर एउटै कुरा छ, भगवानले केही कुरा गर्नु र हामी जस्तो सामान्य मान्छेले तेही कुरा गरेर जस्टिफाइ गर्नु चाँही गाहरै छ होला। शिवलिङ सामान्य हो भने आफ्नो लिङ पनि सामान्य हो भन्दै पब्लिक्ली प्रदर्शन गर्न चै नमिल्ला कि। तेस्तै कृष्णको १६००० गोपिनी थिए भनेर आफुले पनि तेस्तै गर्न खोज्नु चै मुर्खता नै होला हजुर। तपाईं हामी को status चै केही पनि नहोला भगवान भनेर हामीले उच्च स्थान दिएका अस्तित्वहरुका अगाडि। पहिला भगवान बनेर देखाउनुस् अनी तपाईंले भनेका कुराहरु पनि सामान्यिकरन होला कि। मेरा दुई शब्द।
Read Full Discussion Thread for this article