Posted by: Logankobaje February 3, 2021
ॐ श्री स्वस्थानी ब्रत कथा
Login in to Rate this Post:     2       ?         Liked by
आदरणीय मूजि बेन्डिक मोहदय,
अस्लिल हुनु र खराब हुनु फरक कुरा हो, खराब भनको खराबै हो अस्लिल असल नि हुन्छ सक्छ खराब पनि । अस्लिलको खराब संग सापेक्छ्येता छैन । मूजि अब महादेवकै कुरा गरौ न , पशुपतिनाथ, केदार नाथ देखि टोले मन्दिरसम्म महादेवको कालो लिङ्ग राखिएको हुन्छ अनि मूजि हाम्रा आमा दिदि बहिनि येही कालो लिङ्गलाइ ढोगेर धन्य हुन्छन । मूजि कृष्णजी महाराज १६००० गोपिनी पड्काउनु हुन्छ, तैपनि वहाको हाई- हाई छ, तेसैले सबै अस्लिल खराब हुन्नन् । अनि यो साझां मलाई र लोगनेलाइ नराम्रो भन्ने मूजि तपाई र त्यो आदरणीय तेस्रो लिंगी नास जादु मोहोदय मात्र हो । तपाई दुइ जना खुरापातीको खडयन्त्र , conspiracy theory को सिकार भाको मात्र हो लोगंया र म । मूजि भए नभएको नाटक मन्चन गर्नु भा छ, अनर्गल प्रचार गर्नु भाको छ तैपनि म र लोगंया सहेर बसेका छम । ठिक छ मूजि तपैकै दिन छ मन लागेको गर्नुस ।

अनि मूजि जहाँ सम्म भक्ति संगीत अनि भाकलको कुरा छ , यो मूजि हो पनि होइन पनि , सम्झनुस यो साल सान्तिनो scratch कुपनको lottery पर्यो , अर्को वर्ष मेघा मिल्लीयन पार्ने सोचका साथ अघि बढी रकेहो छु । २०२० जस्तो खराब साल नि ज्यादै राम्रो रह्यो मेरो, २१ को सुरुवात नि ज्यादै राम्रो रह्यो , अर्को १ २ ओटा गुड निउज़ पाइप् लाइनमा छन् २२ २३ र २४ त सम्झनुस मेरै हो । मेरो सामर्थेले मात्र यो चमत्कार भै राखेको छ जस्तो लाग्दैन, येस्मा कतै न कतै परमेश्वोरको कृपा छ भन्ने निस्कर्समा पुगेर म पुरै भक्ति संगीत तिर लागेको २१ बाट ।
Read Full Discussion Thread for this article