Posted by: Bennedict February 3, 2021
ॐ श्री स्वस्थानी ब्रत कथा
Login in to Rate this Post:     4       ?         Liked by
बाजे,
तपाईं त अश्लील कुरामा भुल्ने माहुरी, कसरी स्वस्थानीको ब्रतकथा टास्दै बस्नुभाको छ हँ? कतै कुनै भाकल गर्नुभाको छ कि? कोही पर्खाल नाघेर छिटो अमेरिका आओस भनेर हो?
स्वस्थानी बाचन मैले नि गरेको थिए, सानो हुँदा, सो यो ग्रन्थमा मेरो पनि विश्वाश छ, तर यहाँ तपाईंको कथा सँग-सँगै "peeping Tom"को पनि कृयाकलाप टासेको देख्दा चै घिन लागेको थियो, हरेक कुराको समय हुन्छ, बेला हुन्छ भनेर तेसै त भनेका थिएनन होला नि हाम्रा बाजे बराजुले। कोही पाठक होलान यहाँ सुद्द मनले तपाईंले पोस्ट गर्नुभाको सवस्थानीको कथा सुन्न भनेर आउने तर यहाँ बिच्-बिचमा नारिहरुको बारेमा गरिएको अश्लील वार्तालापले चै तपाईंले जे गर्न खोज्न भाको छ तेसमा प्र्श्न चिन्ह उब्जाएको मेरो बुझाई छ हजुर।
Read Full Discussion Thread for this article