Posted by: Bennedict February 3, 2021
अनि म धुरु धुरु रोए !!
Login in to Rate this Post:     1       ?         Liked by
पशुपती प्रषाद चै साचै राम्रो लागेको थियो, हरेक क्यारेक्टर युनिक, लाटी हिरोइन, भस्मे डन, आदी।
यो फिल्म चै हेरेको छैन, यो हिरोइनको त्यो भूतको फिल्म अस्ती हेरेको, 'घर' भन्ने, डिस्टर्ब्ड नै भए हो। अर्पन थापाले त भूतिया फिल्महरुमा पी एच डी गर्ला जस्तो छ, उसले बनाको 'सुनकेशरी' हेरेको लास्ट इयर। तर दुबैमा केही नपुगेको जस्तो भयो। अर्पन थापाको एउटै राम्रो लागेको मुभी थियो, 'ब्याच नम्बर १६'।
अनी बाजे जस्तो मान्छे पनि धुरु धुरु रुनु भाको त? तपाईं त 'मुजी बाउ', 'मुजी आ ' गर्ने मान्छे, तपाईं पनि यतिको 'सफ्ट हार्टेड'? यो त भएन नि।
Read Full Discussion Thread for this article