Posted by: butternut squash January 31, 2021
मूजि नाटकै हो, नौटंकी नै हो !!!
Login in to Rate this Post:     0       ?        
अनि अर्को कुरा है। हाम्रा देअद क ७५% कलाकार हरु उमरिका मुन्टेका छन् स्थायी रूपमा बसोबास गर्न। तेस्तो किन गर्नु भाको भन्दा देश को स्थिति तेस्तो छ कमाई छैन रे. तिर्सना जस्ती त आई भनि अरुको क कुरा गर्ने. बाई द वे यिनीहरु आएर मलाई प्रोबलेम भाको होइन है। एक दिन मा यसको पसलमा गाको यसो नेपाली समान हेर्न. भित्र चिरेर क छ तिर्सना जी भनेको त मलाई त बाचेकै छु है पो भन्छि। न यसले मलाई पहिला देखेको हो न मैले नै। मैले पनि हो है भनिदिए। आमाम्मा समान को भाउ त नेपाल को भन्दा ६०० % अप। हुनत महँगो ठाउँ अनुसार भाउ बडाको ठिकै हो तेस्मा मेरो केहि भन्नु छैन तर नेपाल मा १० रु पर्ने चिज यहाँ आएर १५ दल्लर पनि हुन्छ। अर्को कुरा गरौ नेपाली हिरो हरु को। के मा काम गर्दै हुनुहुन्छ भन्दा आई टी मा रे. पढ्या गुणा झाड १६ दुना आठ भन्या यहि हो।
Malai kasaile gaali nagaram hai . Yasto ta sthiti haami Nepali ko America ma.
Read Full Discussion Thread for this article