Posted by: Logankobaje January 30, 2021
ॐ श्री स्वस्थानी ब्रत कथा
Login in to Rate this Post:     2       ?         Liked by
लोगंया भनाइ सारभूत रुपमा प्रभाबकारी हो, पहिलो कम्मेन्ट झन् राम्रो थियो नासेलाइ ख्यासेर लेख्या, edit गरेछ, आफ्नो कुरा लेख्दा कोइ रिसाउछकी भनेर डराउनु पर्दैन, जे मन लाग्छ निर्धक्क लेखे हुन्छ ।

यो मूजि बटरे ब्रो कैले ज्यादै गहिरो कुरो गर्छ, राम्रै खालको , कैले मूजि ज्यादै सतही कुरा लेख्च्च , बेला बेला seizure हुन्छ कि के हो, एउटा गनाउने मोजा सधै बोकेर हिड्नु ।
Read Full Discussion Thread for this article