Posted by: Logankobaje January 28, 2021
ॐ श्री स्वस्थानी ब्रत कथा
Login in to Rate this Post:     1       ?         Liked by
आनन्द ब्रो ले बाचन गरे पछि राम्रै होला, दोहोर कथा सुन्नु हुन्न रे तेसैले भोलि भाग २ सुनेर प्रत्रिकृया दिम्ला । गोर्खे ब्रो त मेरो आदर्श पुरुस " डर लाग्न थालेको छ " कथाको लागि , मूजि कहाँ नास ज्यु जस्तो लण्डफकिरको पछाडी लागेर ब्रतालु दिदि बहिनिको "घाम्तापने " हेर्न जानु भाको , मूजि पाप लाग्ला है विचार अर्नु ।

हुनत मूजि मैलेनि एकचोटी नहेरेको भने होइन, अर्कै कामुक video सर्च गरि राथे कहाँ एस्तो video पो आयो । धन्न मूजि मैले सफा मानले हेरेको भएर पाप चै लागेन , बरु यो वर्ष आर्थिक फलिफाफ भयो । अब चै नहेर्ने सोच बनाको छु । मैले हेरेको video चै एस्तो थियो , ३:३० बाट हेर्न सुरु गर्नु है।
https://www.youtube.com/watch?v=3sJGOLPacCw
Read Full Discussion Thread for this article