Posted by: Dada_Giri December 22, 2004
12 hours to live
Login in to Rate this Post:     0       ?        
११ बजेदेखि हो यार म छिर्न खोजेको भाइरस मुजीले छिर्ने दिएन। स्क्यान गर्दा गर्दा १ बजेछ । अझै सबे क्लियर भा छैन। म त पहिला भाइरस स्क्यान गर्ने थिएँ, अनि बाँकि समयको सदुपयोग गर्दे १ जनालाई मार्ने थिएँ । यस्तो रीस त उठ्या छैन त्यो साले सित। नाम भन्दिन त्यो कँशको। अनि समयले भ्याएदेखि प्लेन हाइज्याक गर्न जान्छु। मर्नु मर्नु किन एक्लै मर्ने नि हैन? स्वर्गमा पनि साथी चाहियो नि १ प्लेन लिएर जानू नि । अँ, अनि कलब्रेक खेल्नू पर्यो नि फेरि स्वर्गमा सबै किट्टी र फलाँस मात्र खेल्छन् होला।
Read Full Discussion Thread for this article