Posted by: logan January 26, 2021
Login in to Rate this Post:
0
?
तिमि संग हरियो पत्ता भयो भन्दैमा अरुलाई चै TPS भन्ने ? भाग्यले DV परेर आएका हुन् वा भिजिटर भिसा वा जुनसुकै दुख गरेर पाए पनि सबैले आफुलाई अरु भन्दा ठुलो ठान्ने हामि नेपालीको प्रबृत्ति मा Disallowed हुने शब्दले कोर्न पछि नपर्ने गोर्खेको बुद्दिले तेस्तो लेखन लाज लागेन उल्टै अरुलाई लाज लाग्दैन भन्छस ?
कैडे ब्रो हजुर चै यताको बास अनि नेपालको माया देखाएर अरुलाई तल पार्दै छौ |
कैडे ब्रो हजुर चै यताको बास अनि नेपालको माया देखाएर अरुलाई तल पार्दै छौ |