Posted by: butternut squash January 25, 2021
Banned ! रवि लामिछानेको बाङ्गो कुरा
Login in to Rate this Post:     1       ?         Liked by
मलाई रबि लामिछाने पनि तोर्पे जस्तो लाग्न थालेको छ। खै त यत्रो वर्ष भई सको के लछारपछार पारे त यिनले। नेपाली हरु त भेडा नै हून यिनलाई भगवान मान्छन। धोति हरुले सचिन तेन्दुलकर लै भगवान माने जसतै। नो दिसरेस्पेक्ड - बट मलाई लाग्दैन कि हि इस क्यापेबल ओफ दुइङ्ग यानी सिट। ऐले चलाएका कार्यक्रम बाट पनि आफै निक्लेका जस्तो लाग्छ मलाई। अब १-२ महिना पछि आफैले आफ्नो चन्नेल खोल्छ र पैसो कमौन थाल्छन।
त्यत्तिकै भनेको हु र मैले नेपाली हरु भेडा र खाते हून भनेर। केहि गलत भनेको छु भने माफ गर्नु होला।
Read Full Discussion Thread for this article