Posted by: salamkrishne January 25, 2021
How about a Sajha Party?
Login in to Rate this Post:     1       ?         Liked by
हिरीकोसाथि bro ले सुरुको अनुच्छेदमा डल्लास सोल्टीले undi भाइलाई प्रयोग गर्ने गरेका विशेषण हरु सबै राखेर दोस्रो paragraph मा"......उसले एक व्यक्तिको येति बिधि सूचन कहाँ बाट पायो अनि उसले गरेका गाली ब्यजति र व्यक्तिगत सूचना प्रबाह......" भन्नुको मतलब के हो ? ती सब विशेषण हरु सही नै हुन्, तर यहाँ साझा मा लेख्नु चाई गलत हो भनेको होइन र हिरीकोसाथी ब्रो ले ? यस हिसाब ले हेर्दा त हिरोको साथी ब्रो ले undi भाइ लाई राम्रो संग चिन्दछ, अनि यहाँ आएर डल्लास सोल्टि ले भनेका कुरा लाई authenticate गरे जस्तो लाग्यो मलाई त । मैले भनेको कुराले make sense गर्छ भने एक लाइक ठोक्दिनुस त साझाको हाकिम साब, बुझ्नेलाई इसारा नै काफी छ भने जसरी :)
Last edited: 25-Jan-21 12:05 AM
Read Full Discussion Thread for this article