Posted by: dave_dat January 20, 2021
जिन्दगी बर्बाद भाईसक्यो (Rant)
Login in to Rate this Post:     1       ?         Liked by
यो पोस्ट सेलायो भन्या त, फेरी माथी आएछ। धन्यवाद सबै शुभचिन्तकहरूलाई। म सुसाइडल चैं भा छैन है । घोघन ब्रो ले कसलाई सराप्नु भा हो बुझिएन,
"देवगनकोबाजे"... जिउँदै छु, धन्यवाद। "नमर बाजे", भर्खर सुत्केरीलाई पोस्ट पार्टम स्ट्रेस हुन्छ, बिन देयर डन ड्याट, बिस्तारै ठीक भा थ्यो मेरो केस मा। ...फलाम किन्ने ब्रो को नुस्खा अपनाएं, मन मारि मारि नाटक गरें, कुरो अलिअलि मिल्यो। "असत्ती वादि" भाया, मेरो विचारमा अफूमा धैर्य भयो भने धेरै टसल नपर्ने रच, धैर्य धारण गर्ने शक्ति रिचार्ज गर्न सारै गार्हो।
"चर्खे ब्रो", भविष्यमा बिहे गर्नी इच्छा छ भने अहिले गर्नुस। गर्न मन छैन भने नगर्नुस...ईट एंट गन गेट एनी बेटर।
"ज्ञ" पासा, "I like big butt n I can not lie, u other brothers can't deny"

"सार्क च्यान्टिनी" महोदय, अवस्य सकिन्छ...there are multiple ways, यु क्यान बि अ पुस्सी विप्ट्ड परसन, यु क्यान बि अ जर्क, यु क्यान बि अ रियलिस्ट or an आईडियलिस्ट, तपाई ले जे रोजे पनि, नथिङ्ग ईज पर्फेक्ट एण्ड it demands a great deal of patience and conviction...जुन कुरा मेन्टेन गर्न धेरै गार्हो रै छ।

"लैका देव" काम्रेट, तपाईंको सुझावलाई आत्मसात गर्छु , जदौ।
Read Full Discussion Thread for this article