Posted by: salamkrishne January 19, 2021
Login in to Rate this Post:
1
?
Liked by

Damar bro, मेरो माथिको कमेन्ट हेर्नु भो ? यो कके को खातिर नाटक भए पनि गर्नु पर्छ ब्रो । सोझो आफ्नो बाटोमा हिड्ने मान्छे लाई मान्छे - मान्छे जुधेको ठीक ठाउँमा ल्याउन लाई गारो पर्छ ब्रो । म पनि भुक्त भोगी हु ।
बिर्खे ब्रो, घरमा गाई पाल्दा राम्रै हुन्छ, तर कहिले काँही भकाराे सोहोरेर गाई दुहुन जाँदा उल्टै लात्ती हन्छिन गाई ले, के गर्नु हेर्या हेर्यै (major cities मा हुर्केका हरुले यो बुझे की बुझेनन्, कुन्नि) । अर्को कुरा मिसावट नभएको दूध सधैं किन्न पाइन्छ भने, त्यो पनि राम्रै कुरा हो ।