Posted by: mabirkhe January 18, 2021
Login in to Rate this Post:
1
?
Liked by

यस्तै दर्दनाक अबस्था देखेरै हो ३५+ भइसक्यो, बिहे गर्ने आँट आएन। बिहे गरेका साथीहरु को सधै केही न केही समस्या भएकै छ, कता कता जेल नै लाग्ने यो सबै सुनेरा देखेर त।
हैन बिहे गरेका साथीहरु ले चै बिहे गरु गरु लागेरै गरेका हुन कि परिबन्दमा मा परेर हो? आफुलाई बिहे गरु गरु कहिले आएन अनि परिबन्द लाइ पन्साउंदै हिडियो।
हुन त डेभ ब्रो को सिरियस कुरामा म मुजी बिसयान्तर गर्न नघुसेको भए हुने तै पनि लेख्न मन लाग्यो, गल्ती लेखेको भए माफी पाऊ है 🙇♀️🙇♀️