Posted by: Eklopan January 18, 2021
बाजेको पहिलो जेल यात्रा.........।
Login in to Rate this Post:     0       ?        
ओकिल अलि राम्रो पर्यो भने डिपोर्ट चाइ गरिहल्दो रहेनछ,, कसो कसो डिपोर्ट हुन बाट चाइ जोगियो अनि ठुलै रकम खर्च गरेर रेकर्ड बाट हट्यो क्यारे तर पनि नेपाल जाने आउने बेला चाइ एरपोर्ट मा धेरै पटक घन्टौ इन्वेस्तिगेत गर्दो रहेछ,, पहिलो चोटी नेपाल गएर फर्कदा करिब नौ घण्टा एरपोर्ट मै रोकेको थियो
Read Full Discussion Thread for this article