Posted by: harkhe7 January 17, 2021
एउटा गम्भीर प्रस्न ?????
Login in to Rate this Post:     2       ?         Liked by
त्यो त गम्बिर अवस्थाको सृजना हुने सम्भाबना देखियो | जहाँ सम्म भारत सँग गाबिने कुरा छ | मलाई पनि पहिला पहिला त्यस्तै लाग्थियो तर आजकल चाहि त्यस्तो लागदैन | गाबन चाहने बेक्तिहरु पनि छन | तर गाब्न नचाहाने बेक्तिहरु धेरै छन जस्तो लाग्छ | विगत 70 वर्ष देखीको नेपालको राजनीतिक उथल पुथल ले भारतले धेरै सिक्ने मौका पाएँको छ | भारतमा त्यस्तो उथल पुथल हुन दिल्लीले दिदैन | किनभने भारत टुक्रन्ने डर छ | नेपाल र भारतको समाज उस्तै भयकाले तिनिहरु नेपाललाइ गाब्नु सटा बरु यहाँको राजनीति उथल पुथल बाट सिक्न चाहन्छ्न |
Read Full Discussion Thread for this article