Posted by: Logankobaje January 15, 2021
Cert Not Secure
Login in to Rate this Post:     2       ?         Liked by
SSL certificate नभएको भएर म नि अलिक हक्चिंछु साझामा payment इन्फो राख्न । नासे दाजुले त Whaling / Spear-Phishing गरेर साझाको data मा पउच राखेको कुरा बडो गर्बका साथ यहाँ राखेका छन् । यो एक आपराध हो, federal crime । अमेरिकामा data hack गरेर कहो बच्न सक्दैन , नाइजेरिया वा अन्य देश बाट चै जे नि हुन सक्छ । brobga को जिज्ञासा संधर्बिक छ
Read Full Discussion Thread for this article