Posted by: Bennedict January 15, 2021
I have a question
Login in to Rate this Post:     0       ?        
फर्स्ट,
अन्डीजी र नास सरमा आकाश जमिनको फरक छ हो।

जहाँ अन्डीजी चै भएका साचो कुरा लुकाइ लुकाइ झुठको खेती गर्नमै ब्यस्त रहनुभो, नास सरमा चाहिने भन्दा इमान्दारी छ, उदाहरणको लागि उहाले गर्नुभाको च्यारिटीको काम र पर्सनल इन्भेस्ट्मेन्टको लेखा जोखा, घर किनबेच आदी। भन्नै पर्दा बाथरुम भित्र का गतिबिधी सबै, वी नो इट अल्ल।
अन्डीजी बाट त्यस्तो काम चै हैन, बरु अरुको डाह, शेखी गर्ने र अरुलाई होच्याउने र झराउने काम मात्र भए, यसको मुख्य उदाहरण फ्रमडल्लासजीको प्रतिरोध युक्त तेत्रो लामो थ्रेड आदि।

सो मेरो कान रातो चै हुन्थ्यो होला रिस र फ्रस्ट्रेशनले कि यो अन्डरवेयर भन्ने मान्छेले आफुलाई के सोच्दछ? "कुछ भि?"
Read Full Discussion Thread for this article