Posted by: Eklopan January 12, 2021
अन्तरद्वन्द
Login in to Rate this Post:     2       ?         Liked by
लोगनको बाजे,
तपाई को यो धागो मा अरु धेरै रुमलिन मन त हियेन तर अन्तिम पटक लेख्ने पर्ने भयो बाचा गर्छु यो अन्तिम नै हो
> attention कसलाई चाहिंदैन र ?> कमसे कम Attention को लागि गरेको कुरा लै स्विकर्दिनु भयो यो अर्थ मा तपाई पात्र बधाई को पक्कै हो - many congratulations
> तपाई राजा पर्नु भयो, म कामि> राजा त नेपाल मा पनि इतिहास भैसके, कामि ले पनि आधुनिक हिसाबले आफ्नो इलम गर्न थिलिसके त्यसकारण यो भेदभाबपूर्ण मनस्थिति त्यग्नु हामी सबै को लागि मुनासिब नै होला- मेरो सुझाब मात्र...
>भन्नै पर्दा , यी पोस्टहरु रमाइलोको लागि हुन् , हल्का फुल्का , time पास , चित्त दुखाई नगरौ कसैले पनि > यो कुरा मा मेरो सय प्रतिसत सहमति छ तर तपाइको पछिल्लो पोस्ट को लबज हेर्दा लाग्छ, लेख्ने क्रममा हल्का रिस मिस्रित तपाइका कान का राप ताप ले कन्सुरिका रउ हरु हल्का बतारिदै पकै ठाडा भये होलान म केवल महसुस गर्न सक्छु..
>Attention मात्र चाहेको भए चै तपाइको जस्तो मेरो नि साझाआ अर्को खाता छ > खै बाजे यो कुरा मैले अझै पनि भुझेको छैन यी साझा का admin हाकिम हरुलाई कसले कान फुकिदियो कुन्नि मेरो १० वर्ष देखि को हुदा खादा को खाता लै पुरै लापत्ता पारिदिनु भएछ...
Read Full Discussion Thread for this article