Posted by: harkhe7 January 12, 2021
के छ यो "ओली" मा ?
Login in to Rate this Post:     2       ?         Liked by
ओली बोल्न त सिपालु हुन् | हिजोको अन्तरबार्तामा आत्मबिश्वासको साथ उत्तर दिएका थिए | म चाहि अवस्थाले राज नेता जन्माउछ भन्छु | कोहि पनि म राज नेता हुन्छु भनेर हुदैन | ओली को 2016 को Indian Blockade को बिरोध | 2017 मा नेकपाको एकीकरण | नेपालको नक्सा पास | अहिलेको house dissolution | र माओबादि युद्धका supreme commandor Prachanda संग पनि भिड्न सक्ने खुबी | यी सबै कुराले गर्दा ओलीलाइ आज राज नेता भन्न लागेका हुन् |

गफ त डिलो चाडो बिर्सिन्छ| तर गरेका काम चाहि लामो समय सम्म सम्जिञ्छ | तेस माथि China लाई नेपालको राजनीतिमा सक्रिय बनाउनुमा पनि ओली को केहि हात छ |
Read Full Discussion Thread for this article