Posted by: Logankobaje January 11, 2021
अन्तरद्वन्द
Login in to Rate this Post:     2       ?         Liked by
attention कसलाई चाहिंदैन र ? attention को भोको कोहि हुदैन थियो भने FB र Insta येति हिट हुन्न थिए होला । attention नचाहिने कित मुर्दा हो कित साधु, म दुवै होइन। राजालाई राज्य चलाउने चुनौती नै ठुलो लाग्ला , कामि लाई आरन चलाउने । तपाई राजा पर्नु भयो, म कामि , तपाईले हेर्नु भयो भने मेरा समस्या भुसुना लाग्लन, फिल्हाल मलाई येही समस्या पहाड लागि रका छन् ।

भन्नै पर्दा , यी पोस्टहरु रमाइलोको लागि हुन् , हल्का फुल्का , time पास , चित्त दुखाई नगरौ कसैले पनि । Attention मात्र चाहेको भए चै तपाइको जस्तो मेरो नि साझाआ अर्को खाता छ , उता बाट खोके भने बढी attention पाउछु ।
Read Full Discussion Thread for this article