Posted by: Bennedict January 11, 2021
अन्तरद्वन्द
Login in to Rate this Post:     3       ?         Liked by
बाजे,
तपाईं लेख्नको लागि भनेर जे पनि लेखिदिने? अब यो कस्तो समस्या हो? कस्तो अन्तरद्वन्द हो? यस्तो पनि हुन्छ? कस्तो मेन्टलिटी हो तपाईंको? मोमो पनि खाउ कि नखाउ भनेर अन्तरद्वन्द चल्ने रे? हद हुन्छ हो, अट्टेन्शन खोज्नेको पनि। घुस दिउ कि नदिउ, इल्लिगल बसम कि घर जाम, बिहे गरम कि नगरम, यस्तो कुरामा होला रे अन्तरद्वन्द, अब मोमो खान पनि कसैले अन्तरद्वन्द चल्ने रे, रियल्ली?
Read Full Discussion Thread for this article