Posted by: Bennedict January 11, 2021
Login in to Rate this Post:
1
?
Liked by
यो कबितासँग मेरो बाल्यकालको याद आयो। स्कुल हुँदा कबिता वाचन कम्पिटिशन हुन्थ्यो, अनी कबिताहरु कन्ठश्थ भन्नुपर्थ्यो, सबैको अगाडि, तेतिखेर त के गरिरहेका होला हामी जस्तो लाग्थ्यो, को लेख्छ अहिलेको जमनामा कथा-कबिता भनेर, तर जिन्दगीले आफुलाई पनि केही लेख्ने चै बनाइदियो, धेर-थोर।
मृत्युसँग नजिकको साछात्कार नभएर होला सानोमा, हामी अबोध थियौ, साथीले यो कबिता भन्दा, हरेक हरफको अन्तमा "को?" "त्यो" गर्दै मजाक गरेको याद आउछ, तर भरे आँफैले नजिकको कोही गुमाएपछी चै यो कबिताको मर्म ज्ञान भयो भनौ। खैर, यस्तै रहेछ जिन्दगी।