Posted by: gaalab December 21, 2004
No Alcohol in Sajha
Login in to Rate this Post:     0       ?        
well, how could a media of a country which comes 160 out of 167 countries in press freedom, make a CDO (jilla ko raaja) go to jail? यो देशमा, जसले जस्तो शान झारे पनि हुन्छ, बन्दुक हुनेले बन्दुकको शान झारे हुन्छ क्यामारा हुनेले क्यामाराको शान झारे हुन्छ कुर्ची हुनेले कुर्चीको शान झारे हुन्छ पैसा हुनेले पैसाको शान झारे हुन्छ विदेशमा हुनेले विदेशको शान झारे हुन्छ। किनभने, आफूले गरिदेखाउने भनेको देखाउन सक्ने कुरा मात्र त हो! यो देशमा, जसले जस्तो शान झार्नसक्छ झार बन्दुक हुनेले बन्दुकको शान झार क्यामारा हुनेले क्यामराको शान झार कुर्ची हुनेले कुर्चीको शान झार पैसा हुनेले पैसाको शान झार विदेशमा हुनेले विदेशको शान झार। किनभने, आफूले गर्ने भनेको गर्न सक्ने कुरा नो हो!
Read Full Discussion Thread for this article