Posted by: Logankobaje January 6, 2021
अभिव्यक्ति स्वोतन्त्रता माथि ठाडो हस्तछेप !!!
Login in to Rate this Post:     0       ?        
आज twitter ले रास्ट्रपति ट्रंपको twitter खाता १२ घण्टाको लागि बन्द गरेको छ । आफ्नो आवाज , धारणा र विचार निर्भिकता पूर्व आफ्नो सुवेछ्यक संग राख्न पाउने संबिधान प्रदक ( First amendment ) अधिकार माथिको ठाडो हस्तछेपको रुपमा मैले एस्लाई लिएको छु । मेरो नजरमा ट्रंप गलत छन् उनका हरेक गतिबिधि गलत छन् तर येसो भन्दै मा मैले वा अरु कसैले उनलाई सजाए दिने अधिकार छैन । यो गतिबिधि रास्ट्रपति ट्रंप र उनका ८८ Million follower प्रति भएको अपमानको रुपमा मैले लिएको छु । twitter नभए कुनै अर्को platform बाट ट्रंपको आवाज गुन्जने छ, घाटा ट्रंपलाई भन्दा twitter लाई छ ।
Read Full Discussion Thread for this article