Posted by: pandeyji January 6, 2021
Dems win senate
Login in to Rate this Post:     0       ?        
ल भाया देमोक्रेत हरुले सिनेट पनि जिते एसका साथ् साथै रीपुब्लिकन हरुको महिनौ देखि को त्याउ त्याउ सकिएको अवस्था भए जस्तो छ तुरुम्प बाबा को कोफिन मा चाही भोलि पेय्न्स बाबा ले आफै सिल लगाउदै हुनुहुन्छ चीर्स
Read Full Discussion Thread for this article