Posted by: Dada_Giri December 21, 2004
Another death: no one noticed
Login in to Rate this Post:     0       ?        
शंका त मलाई नि लाग्याथियो । लेखम् भनेको, ल दादा गिरिलाई बुढेसकाल लाएछ राजनितितिर लागो भन्छन् कि भनेर नकाराईकन बसेको मात्र हो के। माओबादीले आरोप लगाउलान् नि: आर्मिले मारेको हो, भनेर। १,२ दिनमा आउला नि वक्तव्य नेपाली पोस्ट सोस्टमा।
Read Full Discussion Thread for this article