Posted by: harkhe7 January 3, 2021
Divorce Anniversary
Login in to Rate this Post:     0       ?        
तपाइँले भने जस्तो गर्न सक्छन | तर मेरो विचारमा चाहिँ पछि जे भए पनि अहिलेको सम्सस्याको समाधान गर्नु पर्छ | अहिले सडकका बालबालिकालाइ बास र education दिएर योग्य बनाउने | ताकि भोली यी बालबालिकाले पनि समाजमा राम्रो योग्दान पुराउन सकुन | भोली ति संस्थाको के हुन्छ भोली नै थाहा होला | भोली तिनिहरु adoptation centers मा पनि परिरत हुन सक्छ्न | अहिले आमा बाउले आफ्नो आर्थिक र बेक्तिगत परिस्थितिले पाल्न नसकेका बच्चाहरु सडक मा छोड्छन भने भोली यिनि adoptation centers मा चोड्लान |

आखिरमा एक अर्काको मधत गर्नि न हो |
Read Full Discussion Thread for this article