Posted by: AnandNepal January 2, 2021
Divorce Anniversary
Login in to Rate this Post:     2       ?         Liked by
मलाइ समाज सेवा मा चाँहि बिश्वास छैन।
काठमाण्डौंमा मात्रै सडक बालबालिकाको लागि लागि परेका संस्थाहरु सयौं होलान।

मानौ भोलि एकाएक सबै सडक बालबालिका सकिए रे। त्यस्तो भयो भने ति सयौं संस्था, तिनमा काम गर्ने हजारौंले के काम गर्छन? तिनको परिवार कस्ले पालिदेला?

यो कुरा ति संस्थालाइ थाह छ। तेसैले सडकबालबालिका घट्न थाले भने उनिहरुले काम पाउँदैनन। उस्तै परे तिनिहरुले नै बालबालिकाहरुलाइ सडकमा ल्याएर छोड्न पनि पछि पर्दैनन - अनि, यस्तो समाजसेवाले उन्नति हुन्छ ?
Read Full Discussion Thread for this article