Posted by: harkhe7 January 2, 2021
Divorce Anniversary
Login in to Rate this Post:     2       ?         Liked by
यस्तै तरिकाले divorce भए पछि समाज सेवा अथवा राम्रो काममा लाग्ने हो भने त जत्ति धेरै divorce भयो देशको बिकाशको लागी राम्रो पो देखियो त | 50% percent भन्दा धेरै बुढा बुढिहरु त बिबहामा दुःखी नै होलान | की छोरा छोरीहरुलाई दुख दिराखिरहेका होलान की झगडा गरेर समय बिताइ रहेका होलान | मैले चाहिँ छोरा छोरी हुर्केका बुढा बूढीको कुरा गरेकोे हो | 🤓
Read Full Discussion Thread for this article