Posted by: Logankobaje January 1, 2021
Who was the original singer of Asarai Mahinama
Login in to Rate this Post:     1       ?         Liked by
कालजयी यो गीतका गायक छुजन शेर्पा हुन् । उनि भारत दार्जलिंग निवासी नेपाली भासी हुन् । यो गीत म जन्मिनु भन्दा ९ १० वर्ष अगाडी ( १९७६) मुम्बईमा रेकर्ड गरिएको हो । येति राम्रो गीतको गायक को होला मुजी धेरै लै थाहा छैन , कति लाई सोध्यो भने अरुण थापा भन्छन । भित्तामा झुन्डेको रेडियो बाट यो गीत बज्यो कि कस्तो nostalgic हुने । रेडियो भित्र पसेर यो मान्छे लाई भेटौ भेटौ हुने बाल्येकालमा । छुजन लाई भेट्ने सपना पुरा भएन , २०१९ मा उनि स्वोर्गिये भए । नारायणगोपाल , बद्रि दुर्गा खरेल ( बोलाऊ भने तिमि लाई बात लाग्ने डर ) , छुजन डोक्पा मेरो मानस पटलमा सधै रही रहने छन् । मैले आज नया वर्ष नया दिनको सुरुवात छुजन डोक्पा दाई लाई सम्झेर गरे ।

https://www.youtube.com/watch?v=1ymHirO4oVc
Read Full Discussion Thread for this article