Posted by: atomic December 31, 2020
राजखानिको कथा ।
Login in to Rate this Post:     1       ?         Liked by
लौन म आफै खुद छक्क पर्दै छु, रिप्लाई त मेरो नि रैछ , कुनै बेलां । नामै राजखानी राखेर नेपालां प्रजा ले नखाएका हुन कि के हो ? मरि जाउं नाउं त सुने छैन , यौन शक्ति नै पनि बढाउंछ भने खोज तलास गरि पकाई खाई गर्ने सुरसार गर्नु पर्ला ।
Read Full Discussion Thread for this article