Posted by: AnandNepal December 29, 2020
Nikhil Upreti पुरै स्वामीजी बनेछन
Login in to Rate this Post:     1       ?         Liked by
* सबैको जीवनको यही मात्र परम लक्ष्य हो *

हैट @Nas bro .. परेर, पढेर अनुभव गरिसकेको कुरो रहेछ ..

निखिललाइ पनि बारंबारको ट्र्याजेडि ले दुख दिएको हो ..
लभ परेर बिहे गरेको कोपिला उप्रेतिसंग .. तर, बिहे गरेर छोरा पाएर लगत्तै सुत्केरि हुँदै गर्दा संचिता संग लभ पर्यो ..

अर्को, भारतिय अभिनेत्रि स्वेता तिवारि संग झण्डै झण्डै बिहे भएको थ्यो रे.. बल्ल बल्ल फुत्केको रे ..

अनि अरु त कति कति .. संचिता को प्रेममा पागल भएर हुंदा खाँदाको सुपरस्टार स्ट्याटस छोडेर जोडि नै भारत भागे -- त्यसपछि दुबैको अभिनय करियर नै डाँवाडोल भयो ..

अब सायद, बुढेसकाल लागेको होला ;)
Read Full Discussion Thread for this article