Posted by: Logankobaje December 29, 2020
non-technical IT sectors
Login in to Rate this Post:     0       ?        
यो लोगन्या बाउ, भिनाजु, बराजु , भतिज आदि इत्यादी साखा सन्तान विस्तार गर्ने भूमिका हजुरकै हो भन्ने मेरो पनि बुझाई छ अरू साझा मित्रहरुको जस्तो । तर हजुर ले गरेको यो साखा विस्तार रमाइलो नै छ । हजुरको पोस्टहरु ज्ञान बर्दक र सान्धर्बिक नै छन् । कुनै अद्रिस्ये पात्रको पछाडी बाउ बराजु थप्नु नराम्रो जस्तो लाग्दैन । लोगन मुख्य रुपमा हजुर संग रुस्ट भएको कारण चै समलिंगी काण्ड बाट नै हो । सुन्दै छु bendict को नि भिनाजु बन्नु भाको छ , सुभकामना ।
Read Full Discussion Thread for this article