Posted by: AnandNepal December 29, 2020
Nikhil Upreti पुरै स्वामीजी बनेछन
Login in to Rate this Post:     1       ?         Liked by
सुपरस्टार .. अहिले सुपरस्वामि बनेछन..

जगत नै गुरु हो ! जन्मेको बेला देखि नै हामीलाई यो जगत ले सिकाई नै रहेका छन ! जीवनका प्रत्येक पलले, प्रत्येक अवस्थाले हामीलाई सिकाई रहेका हुन्छन !
कसैले चोट पुर्याएर सिकाए ,कसैले मलम लगाएर सिकाए
कसैले प्रेम गरेर सिकाए,कसैले धोका दिएर सिकाए ,
कसैले लुटेर सिकाए ,कसैले दान दिएर सिकाए ,
कसैले ज्यान दिएर सिकाए , कसैले ज्यान लिएर सिकाए
जन्मेको बेला देखि नै हामी सिकिरहेका छौ ,
हामी जहिल्यै पनि शिष्य नै बनिराख्नुपर्छ किन कि यो जगत नै गुरु हो र अझ हामीले सिक्न धेरै नै बाकि छ !!
सम्पूर्ण गुरुहरुमा सादर नमन !!
-समबोधि !!


https://youtu.be/e3JV5Et_DVc
Read Full Discussion Thread for this article