Posted by: Logankobaje December 29, 2020
Need suggestions
Login in to Rate this Post:     1       ?         Liked by
किन्न चै मिल्दैन अम्रिकामा , तर नेपालबाट ल्याउन चै कुनै preskription चाहिन्न , ढुक्क भए हुन्छ । नेपालबाट कोहि आउदा म मुजी कुन्द्रुक , फापरको पिठो होइन औसदी मगाउछु , म संग हरेक किसिम को antibiotic , analgesic देखि सबै दबाई छ । आमाको pressure देखि सबै without preskription । नेपालआ ५००० पर्ने औसदी यहाँ $५०००० पर्ने रैछ
Read Full Discussion Thread for this article