Posted by: Logankobaje December 29, 2020
non-technical IT sectors
Login in to Rate this Post:     2       ?         Liked by
होनी मुजी नास्या दाजु , साथीहरु IT भन्न साथ consultancy धाउने कुरा मात्र गर्छन त्यो भन्दा अरु पनि छ IT , अस्ति यो मुजी मगोर्खे ( जसलाई तपैले समलिंगी काण्डमा फसाएर बेज्जत गर्दिनु भयो ) को पोस्टहरु boost गर्दै थिए वहाको एउटा पुरानो धागो पढेको जसमा लेखेको थियोकि वहा पनि पैले consultancy धाएर काम नपाएर वाक्क हुनु भाको रैछ अनि कसैको सुझाबमा वहाले रेडियो , tv बनाउने सिप सिक्नु भएछ अनि आफ्नै दुकान खोलेर ऐले वहाको चकाचक छ । hardware maintenance , networking , cybersecurity पनि IT को साखाहो है सथिहो जसको लागि technical background चाहिन्न । एसले तपाइलाई 100K को स्यालरी त नदेला तर ५० -६० K कमाउन कुनै fake resume बनाई राख्न पर्दैन ।
Read Full Discussion Thread for this article