Posted by: ramroketama December 26, 2020
Login in to Rate this Post:
1
?
Liked by
bro
काधमा उनले टाउको अडाएपछी
अनि दिलको ढुक्ढुकी बढाएपछी
दोष जति सबै बोकाको कहाँ हुन्छ र?
बाख्रीले आफै पुच्छर ठडाएपछी।
काधमा उनले टाउको अडाएपछी
अनि दिलको ढुक्ढुकी बढाएपछी
दोष जति सबै बोकाको कहाँ हुन्छ र?
बाख्रीले आफै पुच्छर ठडाएपछी।