Posted by: Logankobaje December 14, 2020
जय नेपाली जनता !!,
Login in to Rate this Post:     1       ?         Liked by
माका फुइ , के भाको यो जनता लाइ ? नेता भन्दा ३ खण्ड छन । बिगत २ ४ हप्ता देखि राजाबादीको प्रदर्शनमा येति धेरै जनता आए कि मानौ अब गणतन्त्रको जग हल्लियो देशमा राजतन्त्रको बिगुल फुकियो । महामारीको ख्याल नगरी सडकमा ओर्लिएको जन सागर देखेर म त छक्क परेको । अब यो देशमा राजनीतिक पार्टीको उल्टो दिन गन्ति सुरु भए जस्तो लागेको थियो । तर मुजी आज कांग्रेशको सक्ति प्रदर्शन देखेर त मेरो होस् नै उड्यो , मुजी कता बाट आका हुन् कमिला सरि तेत्रा जनता ?

फेरी माटोक्नी होइन मुजी राजतन्त्र भन्दा त कांग्रेशकै जनतामा पकड छ जस्तो लाग्यो आज बाट , आजको कांग्रेशको जनसागर हेर्दा अर्को चुनाबमा कांग्रेश फेरी फर्किनेमा संका गर्न सकिन । मुजी येसो पुरानो video हेर्दै थिए , KP ओली को संखुवासबा तिर जन्मदिन मनाएको video देखे । ओहो, माटोकने कांग्रेसको जनता के जनता , मुजी केपी ओलीको पछाडी पो जनता रैछन जस्तो लाग्यो । ४ ओटा किड्नी फेर्दा , प्रचंडे, माकुने आदिले येत्रो च्यापदा नि टस को मस नगर्नुमा त मुजी जनताको पुरै साथ् भएर पो रैछ जस्तो लाग्यो।

येतैकैमा मुजी face book चलाउदै थिए मनोज गजुरेल को status आयो " अब श्रीमती लाई मान हानीको मुद्दा हाल्ने भनेर " ओहो त्यहाँ नि नेपाली जनता को ट्राफिक जाम नै थियो , सबै मुजी गजुरेल दाई लाई ढाडस दिदै थिए " छोड्नु हुन्न , हामी छौ भनेर " मलाई लाग्यो मुजी कलाकार हुनु त गजुरेल जस्तो येतिक्का सुभचिन्तक कमाका छन् मुजी चुनाब लडे नि जित्लन जस्तो ।

येतैकैमा फेरी मीना भाउजु ( गजुरेल पत्नी ) को status आयो " नेपालीमा कर्मको फल, हिन्दिमा जैसी कर्नी वैसी भर्नी।" भनेर , तेस्मा नि मुजी नेपाली जनताको भरपुर साथ छ , मुजी जनता हरु भनी र छन " हामी छौ दिज्जु , तपाई लाई साथ् दिने , कीप् गोइन्ग एंड सो ओन,,,,"

मुजी जता नि जाने , जता नि ठिक पार्ने यी नेपाली जनता अनि येसो भएन त्येसो भएन देश बिग्रियो भन्ने नि यहि जनता । यता तिर्सना बुढाथोकी दिज्जु को followers को ताती हेर्ने हो भए फेरी अर्कै कथा छ ।

जय नेपाली जनता
Read Full Discussion Thread for this article