Posted by: loganko vinaju December 14, 2020
लगाउ कि नलगाऊ ?
Login in to Rate this Post:     0       ?        
anonymous post

आज बाट pfizer vaccination सुरु भयो , मुजी अर्को हप्ता आफ्नो पालो छ । paperwork sign गर्न आइज भनेर बोलाको छ । मनमा डर छ , अनगिन्ति ज्वारभाटा चलि राखेको छ , मुजी एक वर्षनि trial नभाको औसदी कसोरी लाउने हो , २ वर्ष पछि कपाल झर्यो भने के गर्ने, sperm count घट्यो भने के गर्ने , cardiac अर्रेस्ट आयो भने के गर्ने ? सामान्य एलरजी र रुगा खोकी त सहियेला , ठुलै समस्या आयो भने के गर्ने ? एक वर्ष त येतिकै कुरियो अझै १ २ वर्ष अर्ध बिकस्ती र अल्प बिकसित देश जस्तै UK , पोल्याण्ड, हैटी , भारत तिर mass trial गरेर , proper documentation गरेर मात्र यता सुरु गरे के बिग्रिन्थ्यो ।

परिवार भाको मान्छे मानमा अनेक कुरा खेल्छ । लगाऊनै पर्ने बध्येता त होइन तर डेमोक्रेटिक majority को state मा बास, हुनेवाला रास्ट्रपति नि उनीहरुकै , काममा ९० % डेमोक्रेटिक सहकर्मी आफु चै लाउदिन भन्दा पाकिस्तानमा गएर सत्यनारायणको पुजा लाउन खोजे जस्तो हुने । मुजी राजनीति गर्दिन भन्दानी राजनीतिको आगोमै पिस्यी राखेको छु ।

तनाब छ
Read Full Discussion Thread for this article