Posted by: Logankobaje December 11, 2020
हनुमान कटवाल, कता छस ?
Login in to Rate this Post:     0       ?        
सन् ९० को दसक तिर ट्वाक्क टुक्क भन्ने हस्ये ब्यांगेमा एउटा मुख बन्ग्यौने चटके आउथ्यो नि , त्यो कता मर्यो हो आजकल । " तोरी फुय्ले गाऊ, ज्वाई मेरो नाऊ" भनेर खुब हसौथ्यो मराले । तेस्ले हाम्रो बाल्येकल खुब रमाइलो बनाको थियो । नाम बिर्से, तर सुन्छु त्यो नि अमेरिका तिर घण्टा हान्दै छ रे । यो मुजी हर्के, बिर्खे , दिपके , माग्ने , जोगी , फुस्रे को छेउ न टुपाको हास नउठ्ने कमेडी हेरेर दिक्क भै सके ।

मुजी हनुमान कटवाल कता स्टेशनमा तेल हाल्दै छस हो , यहाँ 100k माथि कमाउदा त पहिचान बनाउन सकेको छैन , मुजी अफिसको ढोक बाट निस्के पछि कसैले चिन्दैनन् , त छदा खादाको पहिचान भएको मान्छे , आफ्नो पहिचान गुमाएर घण्टाको २० $ कमाएर के बसी राको हो , मुजी नेपाल जानु पर्यो , फेरी मुख बंगयाएर हसाउनु पर्यो , मुजी पैसा भन्दा नि काम बाट सन्तुस्टी लिन सक्नु पर्छ । जे काम गर्दा सन्तुस्टी हुन्छ तेरी गर्नु पर्छ ।
Read Full Discussion Thread for this article