Posted by: logan December 10, 2020
फुटबलका फ्यान हरुलाई अर्को दुखको समाचार !
Login in to Rate this Post:     0       ?        
फुटबलका फ्यान हरुलाई अर्को दुखको समाचार , १९८२ FIFA खेलका बिस्व प्रसिद्द खेलाडी पाओलो रोस्सी को मृत्यु भयो | साझाबासि हरु कसीले हेर्यो यो १९८२ को FIFA गेम वा कुनै डकुमेन्ट्री हेर्नु भएको छ ( आधा जस्तो त जन्मिएका पनि थिएनौ होला ) ? आधा जस्तो ले म्याराडोना को १९८६ को गेम हर्न भ्याउनु भएको होला ? यो बर्स फुटबल जगतका २ हस्ती गुमायौ |

Read Full Discussion Thread for this article