Posted by: logan December 9, 2020
४६ औ को ? चुनाव जित्ने बाइडेन ४७ औ रास्ट्रपति
Login in to Rate this Post:     0       ?        
पाण्डेजी हजुरलाई यहि साझामा पढेको एउटा उखान सुनाउछु हजुरलाइ बढो मनोरंजन मिल्ने छ | "अरुले अरुलाई जिस्क्याउछ , लाटा छोराले बाउलाई जिस्क्याउछ" |
यसै उखान लाइ यसरि लेख्दा कसो होला " अरुले अरुलाई जिस्क्याउछ , लाटा सालाले कसलाई जिस्क्याउछ?" हजुरलाई मनोरंजन होस् भनेर मात्र त्यो उखानको एउटा शब्द फेरेको छु है |
Read Full Discussion Thread for this article