Posted by: logan December 9, 2020
४६ औ को ? चुनाव जित्ने बाइडेन ४७ औ रास्ट्रपति
Login in to Rate this Post:     0       ?        
लौ चुर्ण बहादुर पाण्डेजी, घास चर्न गए जस्तो छ हजुरको मस्तिस्क, हजुरको भान्जाको कुरा गर्दै छु, मेरो मुजी छोरो मावलीको भतुवा भएको छ , आफ्नो मन मिल्ने चुर्ने मामालाई भनेंन तेस्ले ? कहिले ल्याउछ बुहारी भनेर | मलाइ भन्दा पहिले बुढिलाइ थाहा होला , थाहा पाउना साथ् यहि साझा मार्फत हजुरको जिज्ञासा शान्त गराउला , धैर्य गर्नुस |
Read Full Discussion Thread for this article