Posted by: loganko vinaju December 8, 2020
गजल र दोहारीको उत्क्रिसठ फ्युजन
Login in to Rate this Post:     0       ?        
ढोग गरे ससुराबा ,

सर्ब प्रथम गीत मन पराई दिनु भएकोमा हृदीय देखिको आभार , अनि कस्ता चित्त्ने पाखे संग नाता कुटुम्भ जोढ़ेछु भनेर पछुतो भै राख्य छ मलाई त । ज्वाई संग बोल्ने भाषा तेइ हो हजुरको ?के हो " जैरे " भनेको ?

चित्त्ने ससुरा , तपाईको नातीले जस्तो एउटा चप्पल प्याट्ट प्याट्ट पड्काएर बिहान जुरुक्क उठेर तुरुक्क मुतेर चुरोट च्यापेर ग्यास स्टेशनमा घण्टा हान्न गए चै काम हुने , हामी दिन भर कम्प्युटरमा बसेर आखा दुखाएर गरेको काम चै ट्यामपास ?

आदर खोज्नेले आदर दिन सक्नु पर्छ ,

दर्सन .
Read Full Discussion Thread for this article