Posted by: mabirkhe December 8, 2020
कथामाण्डौ.......
Login in to Rate this Post:     0       ?        
"हामी सानो मुलुकमा खुद्दारीहरु टोलै पिच्छे छुट्टै कामकाजी भाषाको लागि आन्दोलन गर्छौ"
वा क्या लाइन छ।
मगोर्खे को कुरामा पुर्णत सहमत अनि यो अझैपनि त्यस्तै छ। कहिले पनि नसुध्रिने अथवा सुध्रन नचाहने हामी।
तर एक पटक सोचौ त लाखौं सकारात्मक कुराहरु छन त्यसको चर्चा कम गर्छौ हामी अनि औंलामा गन्न मिल्ने नकारात्मक कुराहरु कोट्याउँन, कम्प्लेन गर्न सार्है माहिर छौ नि हामी
Read Full Discussion Thread for this article