Posted by: Logankobaje December 7, 2020
Thank you President Trump
Login in to Rate this Post:     1       ?         Liked by
थुक्क पातकी ज्वाई , हाम्रो सपरिवार biden र harris को समर्थनमा रातोदिन खटियो , तिम्रो सालो लोगने ट्रंपको बिरोध गर्दा गर्दा घोक्रो फुटेर झन्डै सहिद भयो । तिमि जाठो भतुवा यहाँ सालो, ससुरो, बुडो ससुरोको इज्जतको ख्याल नगरी साझामा आएर ट्रंपको भक्ति गाउने ? आफ्नै माल ( नातिनी ) गतिलि नभएपछि तिमि अर्काको छोरा लाई के गाली गर्नु । दसैँमा टिका थाप्न औलाऊ नि अनि तेती खेर थाहा पाउछौ , ( ज्वाई न स्वाई, अगुल्टोले च्वाइ च्वाइ )

साझमा dislike button किन नहालेको ? झुक्किएर like ठोकेछु
Read Full Discussion Thread for this article