Posted by: KaLaNkIsThAn December 19, 2004
Songs palYing in my MIND!
Login in to Rate this Post:     0       ?        
Okay, NEXT... I am on a roll... "Hairaan" by Rock Yogies (My Fav... eh) के बसाई भो र तिमी संग जब तिमी बोल्दैनौ भने ? के भनाई भो र तिमीलाई, मेरै मात्रै भावनाहरु ? जब तिमीले सुनेरपनि नसुने झैं गर्छौ भने तिम्रो मौनताको कारण मैले बुझ्नै सकिन के सोधाई भो र जान्छौकि भनि, जब तिमी मान्दैनौ भने के छेकाई भो र तिम्रो बाटो, तिमीलाई बस्न मन छैन भने जाउ -- जहां तिमीलाई जान मन लाग्छ शायद तिम्रो मौनताको कारण यहि नै होला म त हैरान हैरान हैरान भैसकें म तिम्रो दु:खहरु सबै लिउला साटोमा सुख दिउला भनेकै थें, दिएकै थें झन तिमीलाई आफ्नो सम्झि ?मेरा, मनका कुरा, सबै पोखेकै थें, दिएकै थें तर तिमी आफुले नै मलाई आफ्नो सम्झि -- ए -- नौ म त हैरान हैरान हैरान भैसके के बसाई भो र तिमीसगं, अब, जब तिमी जादैनौ भने के हेराई भो र तिम्रो अनुहार तिम्रो झुठो प्रेमले निभेको अनुहार उउउउउ ---- जाउ, जहा तिमीलाई जान मन लाग्छ शायद तिम्रो मौनताको कारण यहि नै होला तिम्ले हैरान हैरान हैरान बनायौ म त हैरान हैरान हैरान भैसके .... eh... okay again pata pharkiyo.. phew.
Read Full Discussion Thread for this article